Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


हार्ने निश्चित भएपछि सञ्चारमन्त्री कार्कीले बखेडा झिक्नुभयो : कुसियत

काठमाडौं । सुनसरी क्षेत्र नम्बर ४ प्रतिनिधिसभाका लागि नेकपा (एमाले)का उम्मेदवार जगदिशप्रसाद कुसियतले आफूले हार्ने निश्चित भएपछि मतगणना कार्य अवरुद्ध पारेर सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बखेडा झिकिरहेको आरोप लगाउनुभएको छ । मन्त्री कार्कीले मानसिक रुपमा आफू हार्ने निश्चित भएपछि अन्तिम समयमा आएर मतगणना नै हुन नदिएको उहाँले बताउनुभयो । सञ्चारमन्त्री कार्कीले गत शनिबार…