Logo ५ असार २०८३, शुक्रबार | Sat Jun 20 2026


कर्णाली प्रदेशसभाको पहिलो बैठक : ‘गरिबी, भोक र रोगविरुद्ध लड्ने प्रतिबद्धता’

काठमाडाैं । कर्णाली प्रदेशसभाका नवनिर्वाचित सदस्यहरूले कर्णालीको गरिबी, भोक र रोगविरुद्ध लड्ने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो बैठकमा बोल्ने प्रदेशसभा सदस्यहरूले जुनसुकै राजनीतिक दलबाट जितेर आए पनि यहाँको गरिबी, भोक, रोग र अशिक्षाविरुद्ध एक भएर अगाडि बढ्नुपर्ने जोड दिएका हुन् । बैठकमा नेपाली कांग्रेस प्रदेशसभा दलका नेता जीवनबहादुर शाहीले कर्णालीमा दल…