Logo ११ कार्तिक २०८३, बुधबार | Wed Oct 28 2026


राष्ट्रपति पौडेलले दिए प्रतिनिधिसभा सदस्यबाट राजीनामा

काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति पदमा निर्वाचित भएपछि प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिनुभएको छ । उहाँ यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित हुनुभएको थियो । राष्ट्रपति पौडेलले सभामुखलाई पत्राचार गर्दै नेपालको संविधानको धारा ६२ (६) बमोजिम प्रतिनिधिसभा सदस्यको राजनैतिक पद स्वतः रिक्त हुने व्यहोरा जानकारी गराउनुभएको छ । साथै उहाँले सभामुख, सङ्घीय संसद् सचिवालय,…