सुनसरी । सुनसरीको प्रतिनिधि सभा सदस्य क्षेत्र नम्बर ४ को मतगणना जारी छ । पछिल्लो मतगणना अनुसार नेपाली काँग्रेसका उम्मेदवार संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की नेकपा एमालेका उम्मेदवार जगदीश प्रसाद कुसियतसँग झिनो मतान्तरले अघि हुनुहुन्छ । कार्कीले २७ हजार ४४० मत ल्याउँदा कुसियतले २७ हजार ३८२ मत प्राप्त गर्नुभएको छ । कार्की ५८…