काठमाडाैं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमालेले जनताको काम गरेर नै नेपालीहरुको मनमा बसेर उचाईमा पुग्न सफल भएको दावी गर्नुभएकाे छ । आज मंगलबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ मा चुनावी प्रचारप्रसारका क्रममा घरदैलो अभियानका क्रममा उहाँले यस्ताे बताउनुभयाे । उहाँले आफ्नो निर्वाचन क्षेत्रका मतदाताहरुले सकारात्मक प्रतिक्रिया दिइरहेको समेत बताउनुभयो । उहाँले यसपटक…