Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


रवि र बालेन लक्षित कांग्रेसको टिप्पणीः ‘देश जलाउने लुसिफर र ठगी गर्नेसँग डर छैन’

काठमाडाैं। नेपाली कांग्रेसका नेता मिनबहादुर विश्वकर्माले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहप्रति लक्षित गर्दै देश जलाउने लुसिफरहरुबाट आफूहरुमाथि खतरा नरहेको टिप्पणी गर्नुभएको छ। काठमाडौंमा मंगलबार मदन-आश्रित प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले समाजमा खतरा दुष्टको धृष्टताबाट नभइ सज्जनको निषेधबाट हुने जिकिर गर्नुभयो । उहाँले देश जलाउने लुसिफर र राष्ट्रिय…