Logo ३० फाल्गुन २०८२, शनिबार | Sun Mar 15 2026


बसन्तपुरको मतदान स्थल अपाङ्मैत्री

काठमाडौं । आइतबार हुने मतदानको लागि बसन्तपुरको मतदान स्थल निर्माण कार्य सकिएको छ । काठमाडौं क्षेत्र नम्बर ८ को १ अन्तर्गत बसन्तपुर नव आदर्श माध्यामिक विद्यालयमा मतदानका लागि बनाइएको मतदान स्थ्लको कार्य सम्पन्न भएको हो । काठमाडौं महानगरपालिका वडा नम्बर २३ को एउटा मात्रै मतदान स्थल रहेको बसन्तपुर नव आदर्श माध्यामिक विद्यालयमा ५ वटा मतदान…