Logo ५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026


पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवसको अवसरमा राष्ट्रपतिद्वारा शुभकामना व्यक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३०१ औं जन्मजयन्तीको अवसरमा उहाँप्रति श्रद्धासुमन व्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीद्वारा बुधबार जारी सन्देशमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा राष्ट्रिय एकता दिवसका अवसरमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले पृथ्वीनारायण शाहका दिव्य उपदेश अहिले पनि उत्तिकै मननयोग्य र सान्दर्भिक रहेको बताउनु…