स्याङ्जा । स्याङ्जा क्षेत्र नम्बर २ का विभिन्न स्थानका मतदान केन्द्रमा पुनः मतदानका लागि निर्वाचन आयोगको कार्यालयमा निवेदन परेको छ । चापाकोट नगरपालिकाका ३ वटा मतदान केन्द्रमा नेकपा एमालेका उम्मेदवार तथा प्रतिनिधिले पुनः मतदानका लागि निवेदन दिएका हुन् । चापाकोटको वडा नम्बार ३ को दिसिङ्कोट आधारभूत विद्यालय कमेरे, ४ को राममन्दिर माध्यमिक विद्यालय दार्शिङ र…