Logo ३० फाल्गुन २०८२, शनिबार | Sat Mar 14 2026


पर्वतमा मतगणना सुरु

पर्वत । पर्वत जिल्लामा प्रतिनिधि सभा तथा प्रदेशसभाको निर्वाचनको मतगणना सुरु भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको जिल्ला अदालतमा दिउँसो सवाँ ४ बजेबाट मतगणना सुरु भएको हो । जिल्लामा १ प्रतिनिधि सभा र २ प्रदेशसभा निर्वाचन क्षेत्र रहेको पर्वतमा ६६ हजार २ सय ७३ मत खसेका छन् । मतगणना कार्यमा प्रतिनिधि सभा र…