Logo २२ चैत्र २०८२, आइतबार | Sun Apr 5 2026


कांग्रेसमा विशेष महाधिवेशन पक्ष थप आक्रमक ! (भिडियाे रिपोर्ट)

काठमाडाैं। नेपाली कांग्रेस महाधिवेशनको भूमरीमा फसेको छ । यहि पुस अन्तिम साता १५औं महाधिवेशन गर्ने कार्यतालिका कार्यान्वयन नभएको भन्दै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरु विशेष महाधिवेशन गराउने अभियानमा सक्रिय भइरहेका हुन् । विशेष महाधिवशेनको प्रक्रिया अघि बढेपछि संस्थापन पक्षले भने हतार-हतारमा नियमित महाधिवेशनको नयाँ तालिका सार्वजनिक मात्रै गरेको छैन केन्द्रीय…