काठमाडौं ।हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा निर्वाचनमा तीन सिट जितेको छ। पार्टीका अध्यक्ष हर्क साम्पाङ सुनसरी–१, आरेन राई खोटाङ र ध्रुवराज राई भोजपुरबाट निर्वाचित भएका छन्। सुनसरी–१ मा हर्क साम्पाङ ३५ हजार ७४१ मत प्राप्त गर्दै विजयी भए। उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङले २७ हजार २४९ मत ल्याइन् भने एमालेका…