Logo २९ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 13 2026


बारा–३ बाट एमालेकी ज्वालाकुमारी साह निर्वाचित

बारा । बाराको निर्वाचन क्षेत्र नं ३ मा नेकपा (एमाले) की उम्मेदवार ज्वालाकुमारी साह निर्वाचित हुनुभएको छ । एमाले उम्मेदवार साह जनता समाजवादी पार्टीका उम्मेदवार रामबाबु कुमार यादवलाई २ हजार ९ सय ८२ मतान्तरले पराजित गरी निर्वाचित हुनुभएको हो । साहले २० हजार २ सय ५१ मत ल्याउँदा उहाँका निकटतम् प्रतिस्पर्धी जनता समाजवादी पार्टीका उम्मेदवार…