काठमाडौं । सिराहा क्षेत्र नम्बर २ को प्रदेशसभा १ मा जनमत पार्टीका सञ्जयकुमार यादव निर्वाचित हुनुभएको छ । जसपाका कोषाध्यक्ष एवं मधेश प्रदेशका कृषि तथा सहकारीमन्त्री समेत रहेका जनता समाजवादी पार्टीका उम्मेदवार विजयकुमार यादवलाई ६ सय ४४ मतान्तरले पराजित गरी सञ्जय निर्वाचित हुनुभएको हो । सञ्जयले १२ हजार १ सय ७१ मत ल्याउनु भएको छ…