Logo ३ असार २०८३, बुधबार | Wed Jun 17 2026


सत्तारुढ गठबन्धनभित्र ठूलो घटना हुने खतरा देखियो : रमेश लेखक

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सत्तारुढ गठबन्धनभित्र ठूलो घटना हुने खतरा देखिएको बताउनुभएको छ । सोमबार सिंहदरबामा सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख सचेतक लेखकले सत्तारुढ गठबन्धनका नेतामा अधैर्यता र विचलन देखिएको बताउनुभयो । उहाँले सरकारको सैद्धान्तिक धरातल समेत कमजोर र बिरोधाभाषपूर्ण रहेको भन्दै यसैको परिणाम स्वरुप सरकार अहिलेको अवस्थामा आइपुगेको बताउनुभयो । उहाँले…