Logo ३ असार २०८३, बुधबार | Wed Jun 17 2026


संकल्प प्रस्ताव कार्यान्वयनका लागि नियमावलीमा बाध्यकारी व्यवस्था मिलाउन सांसदहरु सहमत

काठमाडौं । संसदमा पेस गरिएका संकल्प प्रस्ताव कार्यान्वयनका लागि सरकार बाध्य हुने गरी नियमावलीमा व्यवस्था मिलाउन प्रतिनिधिसभाका सांसदहरु सहमत भएका छन् । प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको बैठकमा नेकपा (एमाले)का सांसद सुवास नेम्वाङ, नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, जनता समाजवादीका सांसद प्रदीप यादवले संसदमा पेस गरिएको संकल्प प्रस्ताव कार्यान्वयनका लागि सरकार बाध्य हुने गरी नियमावलीमा…