Logo ८ कार्तिक २०८३, आइतबार | Sun Oct 25 2026


राष्ट्रिय सभाको बैठक वैशाख १३ गते बस्ने

काठमाडाैं । यहि वैशाख ५ गते अनिश्चितकालका लागि स्थगित गरिएको राष्ट्रिय सभाको बैठक वैशाख १३ गतेका लागि बोलाइएको छ । संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले आइतबार एक सूचना जारी गर्दै राष्ट्रिय सभाको बैठक वैशाख १३ गतेका लागि बोलाइएको बताउनुभएकाे हाे । राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले वैशाख १३ गते दिउँसो १ बजेर १ मिनेटमा बैठक…