काठमाडाैं । नेपाल कम्युुनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट मुस्लिम इत्तेहाद सङ्गठन नेपालले संविधानमा भएका व्यवस्थालाई व्यवहारमा कार्यान्वयन गर्न माग गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ । सङ्गठनका अध्यक्ष ताज मोहम्मद मियाको नेतृत्वमा सभापति देउवा निवासमा गएको प्रतिनिधिमण्डलले आफ्ना मागहरू पूरा गर्न सरकार समक्ष विशेष पहल गर्न ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा मुस्लिम…