Logo २८ फाल्गुन २०८२, बिहिबार | Thu Mar 12 2026


यी हुन् बागमती प्रदेशका ४४ समानुपातिक सांसद (सूचीसहित)

काठमाडौं । प्रदेश सभा तर्फको बागमती प्रदेशको समानुपातिक तर्फको ४४ सिटका लागि पनि दलहरुले शनिबार निर्वाचन आयोगमा सांसदहरु छनौट गरी नाम सिफारिस गरेका छन् । बागमती प्रदेशसभा सदस्यका लागि समानुपातिक सूचीबाट नेकपा (एमाले) ले १४ जना, नेपाली कांग्रेसले १२ जना, नेकपा (माओवादी केन्द्र) ले ७ जना, राप्रपाले ६ जना, नेकपा (एकीकृत समाजवादी) ले २ जना,…