Logo २९ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 13 2026


गठबन्धन जोगाउनु अहिलेको आवश्यकता: मन्त्री कार्की

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गठबन्धन जोगाउनु अहिलेको आवश्यकता भएको बताउनुभएको छ। आइतबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । सरकारका प्रवक्ता समेत रहनुभएका नेता कार्कीले गठबन्धन जोगाउनु अहिलेको आवश्यकता भएको र त्यसका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले निरन्तर छलफल गरिरहनुभएको बताउनुभएको हो । गठबन्धनबाट पहिलो…