Logo २६ फाल्गुन २०८२, मंगलबार | Wed Mar 11 2026


प्रदेश १ कांग्रेस संसदीय दलको नेतामा थापा निर्वाचित

काठमाडौं । प्रदेश १ को नेपाली कांग्रेस संसदीय दलको नेतामा उद्धव थापा निर्वाचित हुनुभएको छ । थापा १८ मत ल्याएर संसदीय दलको नेतामा निर्वाचित हुनुभएको हो । उहाँका प्रतिस्पर्धी केदार कार्कीले ९ मत पाउनुभयो भने अर्का उम्मेदवार अमृत अर्यालले २ मत पाउनु भयो । कृष्ण प्रसाद सिटौला निकट थापालाई महामन्त्री विश्वप्रकाश शर्माको समेत समर्थन थियो…