Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


बलियो बन्दै रास्वपा (भिडियाे रिपोर्ट)

काठमाडौं । रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी रुपन्देहीका जिल्ला अध्यक्षसहितका व्यक्तिहरु सामूहिक रुपमा रास्वपामा समाहित भएका छन् । रञ्जिता नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेपछि असन्तुष्ट बनेका उनीहरुले रास्वपा रोजेका हुन् । बृहत राजनीतिक समायोजन घोषणा सभामार्फत उनीहरुले रास्वपा प्रवेश गरेका हुन् । यसरी, विभिन्न व्यक्तिहरु पार्टीमा समाहित हुन थालेपछि रास्वपा बलियो बन्दै जान थालेको…