काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) को राजनीतिक समितिको बैठक पुस २४ गते बस्ने भएको छ । पार्टीको आगामी कार्यदिशा तथा समसामयिक राजनीतिक विषयमा छलफल तथा निर्णय गर्न बैठक बस्न लागेको हो । नेसपाभित्र माओवादीसँग एकता गरेर जानुपर्ने आवाजसमेत उठ्ने गरेको छ । यस विषयमा नेसपा र माओवादीका नेताहरूबीच छलफल पनि भइरहेको छ । गत…