Logo २६ फाल्गुन २०८२, मंगलबार | Tue Mar 10 2026


संसद बैठकका लागि तयारी तीव्र

काठमाडौं । प्रतिनिधि र राष्ट्रिय सभाको बैठक यहि (पुस २५ गते) सोमबारबाट सुरू हुने भएकाे छ। दुवै सदनको एकै दिन बैठक बस्ने भएकाले संसद सचिवालयले एक सिटको फरकमा भौतिक दूरी कायम राखेर सांसदहरू बस्ने सिटको व्यवस्थापन गर्दैछ । राष्ट्रिय सभा स्थायी सदन भएकाले पुरानै नियमावली बमोजिम नै सञ्चालन हुनेछ भने प्रतिनिधि सभा भने नयाँ निर्वाचनपछि…