Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


खल्तीको मान्छे बनाउनेगरी भागबण्डा गरियोः महामन्त्री थापा

काठमाडौं ।नेपाली काँग्रेसका महामन्त्री गगन थापाले नेताको खल्तीको मान्छेलाई बनाउनेगरी राष्ट्रिय सभा सदस्यको उम्मेदवारमा भागबण्डा गरिएको आरोप लगाउनुभएको छ । बुधवार पार्टी कार्यलय सानेपामा सञ्चारकर्मीहरुसंग कुरा गर्दै उहाँले नेपाली काँग्रेस र नेकपा एमालेबीचको तालमेल नेताहरूको व्यक्तिगत स्वार्थअनुसार भएको आरोप लगाउनुभएको हो । उहाँले दुई पार्टीका शिर्ष नेताको नितान्त व्यतिmगत सम्बन्धका मान्छेहरुलाई बनाउनेगरी क्लष्टर बाँडफाँड गरेर…