काठमाडाैं । नेपालको पछिल्लो राजनीतिक घटनाक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको प्रस्तावित भारत भ्रमणलाई पनि व्यापक चासोको विषय बनेको छ । बालेन शाहको नेतृत्वमा सरकार निर्माण भएपछि लामिछानेको भारत भ्रमण तय हुनु संयोग मात्रै हो कि क्षेत्रीय शक्ति समीकरणसँग जोडिएको रणनीतिक गतिविधि हो भन्ने प्रश्न उठ्न थालेको छ । नेपालको राजनीतिक इतिहास हेर्दा भारतले…