काठमाडौं । राष्ट्रिय एकता दिवस एवं ३०१ औं पृथ्वी जयन्तीका अवसरमा देशभर विविध कार्यक्रम गरेर मनाइएको छ । सोही अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्नुभएको छ । राष्ट्रपति भण्डारीले बुधबार बिहान सिंहदरबारको पश्चिम गेट अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्नुभएको हो । पृथ्वी नारायण शाहको जन्म बिसं १७७९ पुस २७ गते…