Logo ३१ जेष्ठ २०८३, आइतबार | Mon Jun 15 2026


उपराष्ट्रपति निर्वाचन अपडेट : १२ बजेसम्म ५ सय ९५ मत खस्यो

काठमाडौं । नयाँ उपराष्ट्रपति चयनका लागि मतदान जारी छ । यसैबीच, मध्यान्ह १२ बजेसम्म ५ सय ९५ जनाले मत खसालेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार प्रदेशतर्फ २ सय १२ र संघतर्फ ३ सय ८३ मत खसेको छ । उपराष्ट्रपति निर्वाचनमा ३ सय ३२ संघीय संसदका सदस्य र ५ सय ५० प्रदेश सभाका…