Logo ३१ जेष्ठ २०८३, आइतबार | Mon Jun 15 2026


उपराष्ट्रपति निर्वाचनबारे निर्णय लिन रास्वपाको बैठक बस्दै

काठमाडौं । संसदको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपराष्ट्रपति निर्वाचनबारे निर्णय लिन शुक्रबार पदाधिकारी र संसदीय दलको बैठक बोलाएको छ । बैठक शुक्रबार बिहान साढे ११ बजेदेखि पार्टी कार्यालय धुम्बाराहीमा बस्नेछ । रास्वपाबाट १९ जना प्रतिनिधि सभा सदस्य छन् । शुक्रबार बिहान १० बजेदेखि ३ बजेसम्म उपराष्ट्रपति चयनका लागि मतदान हुँदैछ ।…