Logo १ माघ २०८२, बिहिबार | Thu Jan 15 2026


समानुपातिकतर्फ एमालेको अग्रता कायमै

काठमाडौं । प्रतिनिधि सभाको समानुपातिकतर्फ नेकपा (एमाले) ले सुरुवातदेखिको अग्रता कायम राखेको छ । निर्वाचन आयोगको पछिल्लो अपडेटअनुसार एमालेले प्रतिनिधि सभातर्फ समानुपातिकमा २७ लाख ७९ हजारभन्दा बढी मत प्राप्त गर्दा नेपाली कांग्रेसले २६ लाख ४८ हजार मत पाएको छ । यस्तै नेकपा (माओवादी केन्द्र) ले ११ लाख ६१ हजार, राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २१…