काठमाडाैं । नेकपा (एमाले) का उपमहासचिव विष्णु रिमालले नेपाली कांग्रेस प्रधानमन्त्रीलाई नैतिक संकटमा पारेर राष्ट्रपति पद लिने दाउमा रहेको आरोप लगाउनुभएको छ । उहाँले सभामुख पदमा एमालेले उम्मेदवारी दिने उल्लेख गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल आफैैंले कांग्रेससहितका अन्य दलहरुसँग पनि सभामुखका लागि मत माग्नुपर्ने बताउनुभएको हो । उहाँले सभामुख-उपसभामुख र राष्ट्रपति-उपराष्ट्रपति चयन दलीय सहमतिको आधारमा हुनुपर्ने…