काठमाडौं । डा. तोसिमा कार्कीले नेपाल मेडिकल काउन्सिलको सदस्य पदबाट राजीनामा दिनु भएकाे छ । प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएपछि डा. कार्कीले आइतबार काउन्सिलको सदस्य पदबाट राजीनामा दिनुभएकाे हाे । उहाँले काउन्सिलमा गएर राजिनामा दिनु भएकाे हाे । डा. कार्कीले आइतबार काउन्सिलमा आएर राजीनामा बुझाएको काउन्सिलका रजिष्ट्रार डा.कृष्णप्रसाद अधिकारीले बताउनु भयाे । उहाँका अनुसार…