काठमाडौं । नेपालको इतिहासमा तेस्रो पटक परराष्ट्र मन्त्रालयको बागडोर महिलाको जिम्मामा आएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले परराष्ट्र मन्त्रीमा डा. विमला पौडेल राईलाई नियुक्त गरेको हो । उहाँले मंगलबार पद तथा गोपनियताको सपथ लिएसँग पदबहाली गरेर काम सुरु गर्नुभएको छ । २०७४ सालमा गठन भएको राष्ट्रियसभा सदस्यमा सरकारले नियुक्त गरेसँगै राजनीतिक यात्रा तय…