काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सबै दलहरुलाई एकतावद्ध भएर अघि बढन आग्रह गर्नुभएको छ । राष्ट्रलाई बचाउनका लागि सबै राजनीतिक दलहरुले एकतावद्ध भएर अघि बढनुपर्नेे बेला आएको वरिष्ठ नेता पौडेलको भनाई थियो । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले मुलुकमा निराशाको कालो बादल मडारिएको उल्लेख गर्दै त्यसलाई फटाउनका लागि पनि…