काठमाडाैं ।नेपाली काँग्रेसका नेता डा। सुनिल शर्माले विशेष महाधिवेशनलाई सबैको महाधिवेशन बनाउने गरी अघि बढिरहेको बताउनुभएको छ । शुक्रवार भृकुटीमण्डपमा सञ्चाकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले काँग्रेसको अधिवेशन सभापति शेरबहादुर देउवासहितका नेताहरुको पहलमै हुनुपर्ने भएपनि अहिले पार्टीले गर्न लागेको महाधिवेशनले नयाँ निकास दिने बताउनुभयो । उहाँले विधानलाई सबैले मान्नुपर्नेमा नैतिक दायित्व र…