Logo ४ आश्विन २०८२, शनिबार | Sat Sep 20 2025


रेशम चाैधरीकाे स्थानमा काे लड्दैछन् चुनाव ?

बर्दिया । नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरीको उम्मेदवारी खारेज भएपछि बर्दिया क्षेत्र नम्बर २ मा उनको बुवा चुनाव लड्ने भएका छन् । रेशमको उम्मेदवारी खारेजपछि सो क्षेत्रमा उनकै पिता लालवीर चौधरीलाई नागरिक उन्मुक्ति पार्टीले व्यवहारिक रुपमा अघि सार्दै समर्थन गर्ने निर्णय गरेकाे छ । निर्वाचन आयोगले मंगलबार रेशमको उम्मेदवारी खारेज गरिदिएको थियो । लालवीरले बर्दिया–२…