Logo २८ पुस २०८२, सोमबार | Mon Jan 12 2026


प्रधानमन्त्री दाहालले सचिवहरुलाई दिएको निर्देशनप्रति पूर्वअध्यक्ष मैनालीको असन्तुष्टि

काठमाडौं । लोकसेवा आयोगका पूर्व अध्यक्ष एवं प्रशासन विज्ञ उमेश मैनालीले प्रधानमन्त्री पुष्पकमल दाहालले सचिवहरुलाई दिएको निर्देशनप्रति असन्तुष्टि जनाउनुभएको छ । आयोगका पूर्व अध्यक्ष मैनालीले कर्मचारी र प्रशासनको मूल्यांकन नभइ अचानक सरकारबाट आएको निर्देशनले प्रशासनमा राम्रो सन्देश नदिने बताउनुभएको हो । प्रशासनमा भइरहेको समस्याको खोजी गरी त्यसको समाधान गर्ने र आवश्यक सामग्री र जनशक्तिको पहिचानपछि…