Logo २० भाद्र २०८३, शनिबार | Sat Sep 5 2026


राजसंस्था फर्किने आशा जीवित छ : पशुपति समशेर जबरा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद पशुपति समशेर जबराले राजसंस्था फर्किने आशा जीवित रहेको बताउनुभएको छ । बुधबार नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद जबराले राजसंस्था फर्किने आशा जीवित रहेको बताउनुभएको हो । उहाँले हिन्दु राष्ट्र कायम हुनुपर्ने पनि बताउनुभयो । उहाँले उहाँले आफूहरु देश उदार प्रजातन्त्रबाट मात्रै विकसित हुन्छ…