काठमाडौं । प्रतिनिधिसभा बैठकमा १५ मिनेटका लागि स्थगित गरिएको छ । सहरी विकास मन्त्रालयले लुम्बिनी प्रदेशको नाम छुटाई ल्याएको विनियोजन शिर्षकमाथि छलफल हुन नसक्ने अडान एमालेका सांसद सुर्य थापाले राख्नु भएको थियो भने यता सत्तारुढ नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले सभामुखले रुलिङ गरेपछि अगाडि बढाउनु आग्रह गर्नुभएको थियो । यस विषयमा सभामुख देवराज घिमिरेले…