Logo १९ फाल्गुन २०८२, मंगलबार | Tue Mar 3 2026


सुदूरपश्चिम प्रदेशसभा बैठकमा नागरिक उन्मुक्तिका सांसद अनुपस्थित

धनगढी । सुदूरपश्चिम प्रदेशसभा आज दाेस्राे पटक बसेकाे बैठकमा नागरिक उन्मुक्ति पार्टीका सांसदहरु अनुपस्थित रहेका छन्। मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि राखिएको बैठकमा नागरिक उन्मुक्ति पार्टीका सांसदहरु अनुपस्थित रहेका हुन्। विश्वासको मत जुटाउन अन्तिम समयसीमासम्म कसरत गरेका मुख्यमन्त्री र उनको पार्टी नेकपा एमालेले नागरिक उन्मुक्ति पार्टीलाई मनाउन सकेनन् । विश्वासको मत प्राप्त गर्न नागरिक…