Logo १९ चैत्र २०८२, बिहिबार | Fri Apr 3 2026


कांग्रेस विशेष महाधिवेशन: बन्द सत्र भोलि बिहान ८ बजेदेखि सुरु हुने

काठमाडाैं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन आज काठमाडौंको भृकुटीमण्डपमा सुरू भएको छ। हाल उद्घाटन सत्र चलिरहेको छ । पार्टीका शीर्ष तथा वरिष्ठ नेताहरूले शुभकामना मन्तव्य दिइरहेका छन्। उद्घाटन सत्रकै क्रममा सोमबार बिहान ८ बजेबाट बन्द सत्र सुरू हुने जानकारी दिइएको हो। महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया बिहान सवा ८ बजेबाट सुरू गरिएको छ। अहिलेसम्म…