Logo २७ पुस २०८२, आइतबार | Sun Jan 11 2026


जनप्रतिनिधिविरुद्ध सर्वोच्चमा परेको रिटले पाँच वर्षसम्म प्राथमिकता पाएन

काठमाडौं । गत मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभामा निर्वाचित जनप्रतिनिधिविरुद्ध १३ वटा रिट दर्ता भएका छन् । आश्चर्य त के छ भने २०७४ को निर्वाचन सम्बन्धी १४ वटा मुद्दामा सर्वोच्च अदालतले पाँच वर्ष बितिसक्दा रिटको टुङ्गो लगाउने जाँगर देखाएको छैन । रिट हाल्ने जनप्रतिनिधि अर्को चुनावमा विजयी बनिसक्दा पनि न्यायको बाटो…