Logo १९ फाल्गुन २०८२, मंगलबार | Tue Mar 3 2026


रास्वपाको संसदीय दल र केन्द्रीय समितिको बैठक सुरु

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दल र केन्द्रिय समितिको बैठक शुरु भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा ४ बजेबाट शुरु भएको हो । बैठकले चितवन निर्वाचन क्षेत्र नम्बर २ मा पार्टीबाट कसले उम्मेदवारी दिने भन्ने बारेमा छलफल गर्नुका साथै समसामयिक राजनीति र संगठन विस्तारबारे छलफल हुने पनि बताइएको छ । रास्वपा रवि…