Logo १९ फाल्गुन २०८२, मंगलबार | Tue Mar 3 2026


प्रतिनिधि सभा नियमावली मस्यौदा पारित

काठमाडौं । प्रतिनिधि सभा नियमावली मस्यौदा पारित भएको छ । प्रतिनिधि सभाको नियमावली मस्यौदा समितिको बिहीबार बसेको बैठकले प्रतिनिधि सभाको कार्य सञ्चालन गर्न, बैठकको सुव्यवस्था कायम राख्न, समितिहरुको गठन, कामकारबाही र सदन वा समितिको कार्यविधि बनाउन नियमावली मस्यौदा पारित गरेको हो । समिति सदस्यसमेत रहनुभएका एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रतिनिधिसभा नियमावली मस्यौदा पारित…