Logo १९ फाल्गुन २०८२, मंगलबार | Tue Mar 3 2026


ओलीबाट नेपाललाई राष्ट्रपतिको प्रस्ताव, देउवालाई नै राष्ट्रपतिको उम्मेदवार बनाउन कांग्रेसमा छलफल

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपतिको उम्मेदवार बन्न प्रस्ताव गर्नुभएको छ । राष्ट्रपति निर्वाचन नजिकिँदै गर्दा दुई दलका शीर्ष नेताबीच सोमबार भएको भेटमा ओलीले नेपाललाई पार्टी एकतासहित राष्ट्रपतिको उम्मेदवार बन्न प्रस्ताव गर्नुभएको हो । पार्टी विभाजनपछि व्यक्तिगत आरोप प्रत्यारोपबाट गुज्रिएका ओली र नेपालबीचको भेटलाई…