Logo २८ पुस २०८२, सोमबार | Mon Jan 12 2026


घनश्याम भूसाल एसकाे सचिवालय सदस्यमा मनोनित

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीले नेता घनश्याम भूसाललाई केन्द्रीय सचिवालय सदस्य मनोनित गरेको छ । शनिबार बिहान पार्टी कार्यालय आलोकनगरमा बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले नेता भूसाललाई केन्द्रीय सचिवालय सदस्यमा मनोनित गरेको हो । गत मंसिर ४ गतेको चुनावअघि नेकपा एमाले परित्याग गर्नुभएका भूसाल शुक्रबार नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्नुभएको थियो । एकीकृत समाजवादीका…