काठमाडौं । नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधि सभा सभामुखकी उम्मेदवार ईश्वरी न्यौपानेले सभामुखमा आफू विजयी बन्ने दाबी गर्नुभएको छ । बुधबार संघीय संसद भवन नयाँ बानेश्वरमा प्रतिनिधि सभाको सभामुख पदका लागि उम्मेवारी दर्ता गराएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले सभामुखमा आफू निर्वाचित हुनेमा विश्वस्त रहेको बताउनुभयो । उहाँले निर्वाचन अघिसम्म आफू कांग्रेसको नेता भए पनि सभामुख बनेपछि…