Logo २० फाल्गुन २०८२, बुधबार | Wed Mar 4 2026


प्रदेशसभा भवन अगाडि विरोध प्रदर्शन

विराटनगर । प्रदेशको नाम ‘कोशी’ राखिएको भन्दै विरोध प्रदर्शन गरिएकाे छ । पहिचानवादी संस्था (लिम्बुवान किरात संघर्ष समिति) ले मुख्यमन्त्री कार्यालय अगाडि रोडशेष चोक र प्रदेशसभा भवन अगाडि विरोध प्रदर्शन गरेकाे उनीहरूले प्रदेश सरकारविरुद्ध ‘पहिचानवादी एक हौँ’, ‘मुख्य मन्त्री हिकमत कार्की मुर्दावाद’, लगायतका नारा समेत लगाएका थिए । बुधबार बसेको प्रदेशसभा बैठकले प्रदेश १ लाई…