काठमाडौं । बागमती प्रदेश सरकारको मन्त्री बन्ने सबैको नाम टुंगो लागेको छ । मंगलबार प्रदेशमा हाल कायम रहेको १४ मन्त्रालय घटाएर ११ बनाउने निर्णय भएको थियो । सोहीअनुसार प्रदेश सरकारमा नेकपा (माओवादी केन्द्र) ले मुख्यमन्त्रीसहित ४, नेकपा (एमाले) ले ४ र राप्रपाले ३ मन्त्री पाउने भएका छन् । सहमति भएअनुसार नै दलहरुले आ–आफ्ना मन्त्रीको नाम…