Logo २० फाल्गुन २०८२, बुधबार | Wed Mar 4 2026


जनयुद्धका मुद्दालाई नियमित अदालतले हेरे अर्को हिंसा नहोला भन्न सकिँदैन : श्रेष्ठ

काठमाडौं । नेपाल समाजवादी पार्टीका सह-अध्यक्ष तथा बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठले जनयुद्धकालिन मुद्दालाई नियमित अदालतले हेरे देशमा अर्को हिंसा हुने खतरा रहेको बताउनुभएको छ । मन्त्री श्रेष्ठले जनयुद्धकालिन मुद्दाहरुलाई नियमित अदालतले हेर्न नमिल्ने बताउनुभयो । उहाँले जनयुद्धको समयमा भएका हिंसाहरुको सम्बन्धमा सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन…